निस्कृय पत्रकारलाई स्वेच्छिक रूपमा सदस्यता त्याग्न नेपाल पत्रकार महासंघ यूकेको आग्रह

लण्डन । नेपाल पत्रकार महासंघ यूकेले ‘सदस्यता शुद्धीकरण‘ अभियान सुरु गरेको छ । नेपाल पत्रकार महासंघको २०७९ पुस ८ र ९ गते कर्णीली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाबाट महासंघका महासचिव रोसन पुरीको संयोजकत्वमा ‘सदस्यता शुद्धीकरण समितिद्वारा निम्नअनुसार गर्ने निर्णय गरेअनुसार महासंघको बेलायत शाखामा रहेका निस्कृय पत्रकारहरुलाई निस्कृय पत्रकारलाई स्वेच्छिक रूपमा सदस्यता त्याग गर्न आग्रह … Continue reading निस्कृय पत्रकारलाई स्वेच्छिक रूपमा सदस्यता त्याग्न नेपाल पत्रकार महासंघ यूकेको आग्रह